अष्ट्रीयामा नेपाली खेलाडी सम्मानित

भियना । गैरआवासीय नेपाली सँघ अष्ट्रीयाले तेक्वान्दो खेलाडी बिनय कार्कीलाई सम्मान गरेको छ । संघका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा आइतवार सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । गतहप्ता एनआरएन अष्ट्रीयाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हाँसिल गरेका खेलाडी कार्कीको सम्मान कार्यक्रममा अष्ट्रीयामा रहेका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । सँघका प्रबक्ता शिब सापकोटाले … Continue reading अष्ट्रीयामा नेपाली खेलाडी सम्मानित